भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भाद्र महिनामा ११ दिन सार्वजनिक बिदा

403
shares

भदौ महिनामा ११ दिन सार्वजनिक बिदा परेको छ।

भदौ महिनामा शनिबार र आइतबारबाहेक तीन दिन सार्वजनिक बिदा हुँदा ११ दिन सार्वजनिक बिदा हुने भएको हो।भदौ महिनामा शनिबार र आइतबार बाहेक जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजको बिदा छ।

भदौ १२ गते जनैपूर्णिमा, १९ गते श्रीकृष्ण जन्माष्टमी र २९ गते तीजको सार्वजनिक बिदा यो महिनामा छ।त्यसैगरी भदौ ६, ७, १३, १४, २०, २१, २७ र २८ गते शनिबार रआइतबारको बिदा छ।

भदौमा दुई पटक ३-३ दिन लगातार बिदासमेत परेको छ।भदौ १२, १३ र १४ गते लगातार बिदा छ। त्यसैगरी भदाै १९, २० र २१ गते पनि लगातार बिदा परेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports