भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईको घरबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्बोच्च अदालतको आदेश

585
shares

काठमाडौं । प्रहरीलाई सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन आदेश दिएको छ ।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईँकी पत्नी उमा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो ।

यस्तै प्रसाईँको घर खानतलासी गरेर बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि भनिएको छ । भदौ ४ गते प्रहरीले प्रसाईँको घरमा खानतलासी गरेको थियो । प्रसाईँको खानतलासी गर्दा बरामद भएका सामान समेत पेसीको दिन लिई आउन सर्वोच्चले आदेश दिएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports