२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा

637
shares

नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन्।

सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्। भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।उनीहरूलाई सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यस्तै प्रमुख सेनानीबाट चार जना महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोमबार नै दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports