नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बोलायो भोली स्थायी कमिटीको पहिलो बैठक

715
shares

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ ।गत असोज ५ देखि ८ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो ।

भोलि बस्ने स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुनुको साथै आगामी स्थानीय तह निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports