विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका एकसय भन्दा बढी महिलाहरू राप्रपा त्यागेर कमल थापाको पार्टीमा प्रवेश

728
shares

सय बढि महिला कार्यकर्ताले पार्टी छाडेपछि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धक्का लागेको छ । पार्टीका पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल नामक नयाँ दल खोले पछि राप्रपामा पहिरो जान थालेको हो ।

हिजो सोमबार मात्रै राप्रपाबाट १ सय ४ महिला कार्यकर्ता फेरि बौरिएको राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपाको महिला संगठनका उनीहरुले सोमबार पार्टी छाडेको जानकारी गराएका हुन् । उनीहरुले आफूहरु राप्रपाबाट अलगिएर राप्रपा नेपालसँग जोडिएको बताउँदै पार्टी छाड्नेको नाम लिस्ट आज सार्वजनिक गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports