सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भण्डारी अख्तियारको प्रवत्ता तोकिए

1.08K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिइएको छ। मंगलबारदेखि लागू हुनेगरी सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले जनाएको छ।

‘आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारीलाई तोकिएको छ’अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

यसअघि आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसाल रहेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports