२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज कार्तिक २७ गते शुक्रार सुनको मूल्य प्रतितोला १२ हजार ६ सयले घट्यो कतिमा हुदैँछ कारोवार

39
shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य ह्वातै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६ सयले घटेर दुई लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports