विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मात्र २ मिनेट बसेर मधेश प्रदेश सभाको बैठक स्थगित

507
shares

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ ।

बैठक सुरु हुना साथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुख सँग आग्रह गरे । यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए ।

उनले १० पटक सम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यस तर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे । यी दुईजना सांसदले बोले लगत्तै सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports