विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आसिफ शेखले टी-२० क्रिकेटमा दोस्रो अर्धशतक बनाए

663
shares

काठमाडौं । नेपाली खेलाडी आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् ।

कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

आसिफले यसअघि गत वैशाखमा कीर्तिपुरमै भएको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको डेब्यु खेलमा पहिलो अर्धशतक प्रहार गरेका थिए । उक्त खेलमा उनले अविजित ५४ रन बनाएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports