२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल लाईफ इन्सुरेन्सको अध्यक्षमा गोविन्द लाल संघई चयन

858
shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा गोविन्द लाल संघई चयन भएका छन् । इन्स्योरेन्स कम्पनीको सोमबार सम्पन्न २१ औं वार्षिक साधारण सभा बाट गोविन्द लाल संघई पुनः अध्यक्षमा चयन भएका हुन् ।

इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक तर्फ बाट गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान चयन भएका हुन् । साधारण सभा सम्पन्न पश्चात् बसेको संचालक समितिको  बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports