२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विवाहको प्रलोभन दिई ठगी आरोपमा एक पक्राउ

975
shares

काठमाडौँ । प्रहरीले विवाह गर्ने प्रलोभन दिई पीडितलाई रकम ठगी गरेको आरोपमा एक  जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप साँघुटार नगरपालिका-३ घर भई हाल काठमाडौं धापासी बस्‍ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले पीडितलाई विश्‍वासमा पारी आफू विरामी रहेको भन्‍दै आईएमई र सिटी एक्प्रेस बाट पटक-पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । अपराध महाशाखालेको टोलीले उनलाई काठमाडौंको विशालनगर बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports