नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो ज्ञान,क्षमता र योग्यताले भ्याए सम्म पत्रकारहरुको पक्षमा काम गर्छु : अध्यक्ष संगीता खड्का

520
shares

काठमाडौं । पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण र अनुगमन गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिकी नवनियुक्त अध्यक्ष संगीता खड्काले आफ्नो ज्ञान,क्षमता र योग्यताले भ्याएसम्म पत्रकारहरुको पक्षमा काम गर्ने बताएका छन् ।


खड्काले सोमबार अध्यक्षको पदभार ग्रहण गर्दै पत्रकारिताको व्यवसायिकताका लागि आफू प्रतिवद्ध भएर काम गर्ने बताइन। पत्रकारिता र पत्रकारिता क्षेत्रमा धेरै ठूला चुनौतिहरु भएको बताउँदै खड्काले त्यसका लागि आफूले सक्दो पहल गर्ने बताइन।

गत चैत १७ गते मन्त्री परिषद् बैठकबाट खड्कालाई अध्यक्षमा नियूक्त गर्ने निर्णय भएको थियो। सरकार बाट नियुक्त भएलगतै खड्काले समितिको कार्यालय तिलगंगामा सोमबार पदभार ग्रहण गरेकी हुन्। खड्का यसअघि नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव समेत भएर काम गरी सकेकी छिन्। उनी लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयासील रहेकी छिन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports