प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा एक पक्राउ

546
shares

काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्ग बाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका-२ उत्तरगेट बाट उक्त सुनको सिक्री सहित पक्राउ गरेको हो ।तामाङले काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठा स्थित सडक बाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनी माथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्ग बाट थप अनुसन्धान भइरहेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports