विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इटहरीमा रित्तियो माओबादी, एक जनप्रतिनिधि थिए ति पनि एमालेमा प्रवेश

585
shares

सुनसरी । इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्र वाट निर्वाचित एक मात्र वडा सदस्य राम नारायण चौधरीको नेतृत्वमा १५५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

वडा नम्वर १० का वडासदस्य चौधरीको नेतृत्वमा माओवादी केन्द्र बाट एमाले प्रवेश गरेका १५५ जनालाई नेतृ भगवति चौधरी, तैयव हुसेन र लक्ष्मी गौतमले अविर लगाएर स्वागत गर्नुभएको छ । एमाले प्रवेश गर्दै वडा सदस्य चौधरीलेले देश र जनताको हीतमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको बताउनुभयो ।

उहाँले माओवादी पार्टी र प्रचण्ड बाट मुलुक माथि ठूलो गद्धारी भएको र सोही दिशामा अघि बढने देखे पछि आफू टीम सहित बिकासको नेतृत्व गर्ने पार्टी एमालेमा आएको बताउनु भयो । चौधरीको प्रवेश सँगै इटहरी गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको हिसावमा सून्यमा झरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports