विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावी घोषणापत्रमा एमालेका ६ वटा संकल्प यि हुन

585
shares

काठमाडौं । नेकपा एमालेले आफ्ना जनप्रतिनिधिले सदाचारको दृष्टान्त स्थापित गर्ने बताएको छ ।

३० वैशाख २०७९ को स्थानीय तह निर्वाचका लागि एमालेले शुक्रबार घोषणा पत्र सार्वजनिक गरेको छ, जसमा ६ संकल्प गरिएको छ ।

· हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन् ।

· हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् ।

· हाम्रो नेतृत्पवमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने छन् ।

· हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।

· हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्‍याउन अग्रण भूमिका खेल्नेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports