विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजदूत शेर्पा र देवकोटा एमालेमा प्रवेश

559
shares

काठमाडाैं |पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा संविधान सभाको पूर्व सदस्य समेत रहेकी शेर्पालाई पार्टी प्रवेश गराएका हुन् ।


शेर्पा माओवादीको कोटामा अस्ट्रेलियाका लागि नेपाली राजदूत बनेकी थिइन् । यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports