प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी बाट निस्काशन गरियो कांग्रेसका बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई

572
shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फ बाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टी बाट निस्काशन गरिएको जनाएको छ ।

उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा सक्रिय भएर लाग्न अनुरोध गर्दा पनि अटेरी गरेका कारण कारबही गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरुको प्रमाणित विवरणको प्रतिलिपी तत्काल केन्द्रमा पठाउन जिल्ला कार्यसमितिमा पठाउन कांग्रेसले निर्देशन पनि दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports