सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर हुने

715
shares

काठमाडौं ।हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर हुने भएको छ । दुवै इन्स्योरेन्स कम्पनी बीच मर्जर गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय बीमा समितिले पूँजी वृद्धि गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । बीमा समितिले बीमा कम्पनीको पूँजी वृद्धि गर्न गत चैत १० गते निर्देशन दिएको थियो । जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports