सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिकित्सा शिक्षा स्नातक तहका लागि आयोगले तोक्यो सिट, कस्ले कति पाएँ

1.07K
shares

काठमाडौं ।चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरुको सिट संख्या निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि कलेजहरुको लागि सिट संख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगले विभिन्न ८२ कलेजलाई चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न कार्यक्रम सञ्चालनका लागि सिट संख्या तोकेको हो । आयोगले एमबीबीएसमा १ हजार ८९५, बीएससी नर्सिङमा १ हजार ४६०, बीपीएचमा १ हजार ३५०, बीएनएसमा १ हजार १५०, बीडीएसमा ५६५, बीफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट संख्या निर्धारण गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports