प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतका प्रधानम मोदी आफ्नो भ्रमण सकाएर साँझ भारत फर्किए

572
shares

काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणमा आउन पाउँदा खुशी अनुभूत भएको धारणा व्यक्त गरेका छन् । २५६६औं बुद्धजयन्तीका अवसरमा सोमबार लुम्बिनी आइपुगेका मोदी आफ्नो भ्रमण सकाएर साँझ भारत फर्किएका हुन् ।

सोमबार बिहान भारतीय वायुसेनाको हेलिकप्टर मार्फत लुम्बिनी आइपुगेका मोदीले विभिन्न कार्यक्रममा ६ घण्टा बिताए । भारतको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल बाट लुम्बिनी आएका उनी भ्रमण सकाएर उतै फर्किएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च अधिकारीहरूले मोदीलाई बिदाई गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports