गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

728
shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

चितवनमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत जारी बन्दसत्रको निर्वाचन प्रक्रियामा लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा सभापति चयन भएका हुन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले लामिछाने निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।लामिछानेको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र साह प्रस्तावक रहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports