विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाका ९ वडाको मतगणना गर्न बाकी, अहिले सम्म एक लाख पैंतिस हजार गणना गर्दा बालेन अगाडि

611
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मत गणना जारी छ। अहिले ९ वटा वडाको मत गणना जारी छ। वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना जारी छ।

अहिले सम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएका छन् भने दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन्।

त्यसैगरी एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएका छन्। जारी मत गणनामा बालेनले वडा ९, १०, १३, १४ र २६ अग्रता लिएका छन्। यस्तै, वडा १५ मा सिर्जनाले अग्रता लिएकी छन् भने वडा २० २१, २२ मा स्थापितले अग्रता लिएका छन्। काठमाडौं महानगरमा १९१००० मत खसेको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports