प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से बढे पनि कारोबार रकम भने घटेर ४० हजार हाराहारीमा

585
shares

काठमाण्डौ ।यो हप्ता लगानीकर्ताको लागि शेयर बजार सुखद हुन सकेन । दुई कारोबार दिनमा लगातार घटेरको बजार बुधबार भने प्रिओपन सेसनमा झिनो अंकले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेर ४० हजार हाराहारीमा आएको छ । यो अबधिमा ४ कम्पनीको १२५ कित्ता शेयर किनबेच भएको छ । १ कम्पनीको शेयर मूल्य बढेर कारोबार हुँदा १ कम्पनीको घटेको छ भने २ कम्पनीको यथावत रहेको छ । आज महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports