प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए १९ जना कोरोनाका संक्रमित

702
shares

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२८१४ को नमुना परीक्षण गर्दा पीसीआर प्रविधि माफत् १४ जनामा मा एन्टीजेन मार्फत् ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, यो अवधिमा १० जना सक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports