प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको एक्लै निर्वाचन जान्छ, आवश्यकतानुसार तालमेल हुन सक्छ : पोखरेल

520
shares

विराटनगर। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा पार्टी एक्लै लड्ने बताएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे। तर आवश्यकता अनुसार कुनै पनि दल सँग तालमेल हुनसक्ने उनले बताए।

पोखरेलले संविधान कार्यान्वयनको दिशा तर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। ‘संविधान अपरिवर्तनीय होइन’, उनले भने, ‘आवश्यक परे समयसापेक्ष संशोधन गर्न सकिन्छ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports