गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको महाधिवेशन लम्विएका कारण भोली ११ गतेको प्रतिनाधिसभाको बैठक स्थगित

624
shares

काठमाडौं । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले भोलि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी गराएका हो।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचना अनुसार अब अर्को बैठक १२ गते १ बजे बस्नेछ।सत्तारुढ दल रास्वपाको महाधिवेशनलाई केन्द्रित गरेर ६ दिन बैठक पछिलाई राखिएको थियो। तर रास्वपाको जारी महाधिवेशन लम्बिएपछि शुक्रवारलाई सारिएको हो। सिंगो मन्त्रिपरिषद्सहित रास्वपाका सांसदहरू अहिले चितवनमै छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports