linktrix Long Ad
Salt Trading Long Ad

२१ जिल्ला न्यायाधीशको पदस्थापन

702
shares

काठमाडौं ।न्याय परिषदले २१ जिल्ला न्यायाधीशहरुको पदस्थापन गरेको छ ।

परिषदको बैठकले गत साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पोष्टिङ गरेको हो ।

एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ भने दुई नम्बरमा सिफारिस भएका प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पठाइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports