विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादी गुल्मी अध्यक्ष र इञ्चार्ज सहित धेरै कार्यकर्ता एमालेमा फर्किए

689
shares

गुल्मी ।नेकपा एकीकृत समाजवादीको गुल्मी अध्यक्ष, प्रदेश इन्चार्ज लगायतका नेताहरु नेकपा एमाले फर्किएका छन् ।

सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरे सहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

उनीनहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले स्वागत गरेका हुन् । कार्यक्रममा एकीकृत समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports