विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनको भोलि देखि प्रदेशसभाको सिट बाँडफाँट बारे छलफल सुरु गर्ने सहमति

1.16K
shares

काठमाडौं ।सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँट बारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभा बारे छलफल थाल्ने सहमति भएको एक नेताले बताए ।

उनले भने, ‘भोलि देखि प्रदेशसभाको सिट बाँडफाँट बारे छलफल सुरु गर्ने सहमति भएको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports