विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको पैयाटार बाट ८ जुवाडे पक्राउ

728
shares

काठमाडौं ।जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटार बाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटार स्थित भिमबाबु केसी घर बाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।उनीहरू बाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports