विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माइतीमा जुठो परेको हुनाले राष्ट्रपतिले लगाईनन टिका

585
shares

काठमाडौं ।तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ। ११: ३७ को शुभ साइतमा दाजुभाइहरूले दिदीबहिनी बाट टीका ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइ मध्ये दुई अमेरिका र एक नेपालमै छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports