विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नो नट अगेनको पक्षमा भएको अन्तरिम अल्पकालीन आदेशलाई सर्वोच्चले दियो निरन्तरता

559
shares

काठमाडौं ।सर्वोच्च अदालतले ‘नो नट अगेन’को पक्षमा यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बिहीबार भएको सुनुवाईमा न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

कात्तिक २० मा भएको पहिलो सुनुवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि डोकेको थियो । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानको फेसबुक पेज बन्द गर्ने निर्णय गरेपछि आयोगको निर्णय विरुद्व सर्वोच्चमा रिट दायर भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports