सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

754
shares

 

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमापुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत
सकिएको निर्माता पदम दोङ्ले उज्यालो नेटवर्कलाई जानकारी दिए ।साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरजश्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीतरहेको छ । मुख्य भूमिकामा पदम दोङ्लाई देख्न सकिन्छ ।‘सिनेमा हल पनि विस्तारै खुल्ने तयारीमा छन ।अब हामीले चलचित्रकोसम्पूर्ण काम सकाएर चलचित्र प्रदर्शनको लागी तयारी अवस्थामा बस्छौ ।हामीलाई दर्शकहरुले हाम्रो चलचित्र मन पराउनुहुनेछ भन्नेमापूर्ण
विश्वस्त छौ ।’ नायक एंव निर्माता पदम दोङ्ले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports