विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यकाका बिभिन्न स्थानमा बर्डफ्लू भेटियो

728
shares

काठमाडौं।काठमाडौं उपत्यकाका विभिन्न तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत शुक्रबार नै खुमलटार स्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । त्यसपछि खोजी गर्दा थप स्थानमा संक्रमण पुष्टि भएको पाइएको मन्त्रालयको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports