विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिहदरवार अगाडी प्रदर्शन गरेको आरोपमा मिटरब्याजी पिडितहरु पक्राउ

715
shares

प्रहरीले सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ।

शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र १२ जना पुरूष छन्।

‘उहाँहरूले सिंहदरबार अगाडि प्रदर्शन गरिरहनुभएको थियो,’ उनले भने, ‘अहिले हामीले उहाँहरूलाई नियन्त्रणमा लिएर प्रदर्शनी मार्गको कार्यालयमा राखेका छौं।’ मिटरब्याजी विरूद्ध पीडितहरू प्रदर्शनमा उत्रिएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports