linktrix Long Ad
Salt Trading Long Ad

४२ जना उपसचिवहरूको सरुवा

689
shares

काठमाडौं । सरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ ।

हिजो भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।त्यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports