विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीका प्राज्ञिक सम्बोधन ग्रन्थको लोकार्पण

624
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ । हिजो शुक्रबार काठमाडौँमा एक कार्यक्रम बीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो ।

ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहित पूर्वउपकुलपछि, उपकुलपछि र प्राज्ञहरुले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिहरु, विभिन्न विश्वविद्यालयका उपकुलपति एवं विशिष्ट प्राज्ञहरुको उपस्थिति रहेको थियो । ग्रन्थ प्राज्ञ शशी लुमुम्बूले सम्पादन गर्नुभएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports