नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कालीमाटीमा सडकमै फालियो गोलभेडा

754
shares

काठमाडौं । कालिमाटीमा किसानहरूले गोलभेँडा सडकमै फ्याँकेका छन् । गोलभेँडाले बजार मूल्य नपाएको भन्दै विरोध स्वरूप किसानले सडकमै गोलभेँडा फ्याँकेका हुन् ।

भारतीय गोलभेँडा महँगो मूल्यमा बिक्री भइरहेको र नेपाली गोलभेँडाले मूल्य नपाएको भन्दै किसानहरूले विरोध गरेका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर (ठूलो) को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली टमाटर सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports