तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सब इन्जिनियर २ लाख घुस रकमसहित पक्राउ

559
shares

 

काठमाडौ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय वसुन्धराका सब इन्जिनियर दिपेन्द्र कुमार केसी २ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार उनलाई पक्राउ गरेको हो ।
आयोगले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ुजलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सव(इन्जिनियर दिपेन्द्र कुमार के।सी।ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. २,००,०००।( घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुसररिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनलाई थप अनुसन्धान भइरहेको छ ।ु

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports