विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर हात्तीको निधन

832
shares

कैलाली । कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको निधन भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा गए राति हात्तीको निधन भएको हो । वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको निधन भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख किशोर मेहेताले जानकारी दिए ।

उनले राति १२ बजे पछिको घटना भएको बताए । ‘पहिलो पनि त्यो क्षेत्रमा हात्तीहरू ओहोरदोहोर गरिरहेका हुन्थे तर, शौचालयको सेप्टी ट्याङ्की भन्दा परैबाट उनीहरू हिँडिरहेका हुन्थे’ उनले भने ‘तर, हिजो राति कसरी त्यहाँ सम्म आयो हामी बुझिरहेका छौँ ।’ सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको निधन भएको हुन सक्ने उनले बताए । अहिले पोस्टमार्टमको तयारी भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports