विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय संसदका आज दुई वटा संसदीय समितिको बैठक बस्दै

546
shares

काठमाडौं । संसदीय संसदका आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा जलवायु परिवर्तन र यसले पु-याएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगु प्रकोप लगायत) को न्युनिकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports