नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले अपानि संशोधन गर्यो

598
shares

काठमाडाैँ । एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ । आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याइएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने,” जिम्मेवारी हेरफेरले केहि विवाद जस्तो भएको थियो । आजकाे बैठकले केही कुरा सच्याएको छ ।” सच्याइएको अपानि केहि दिनमा जारी गरिने उनले जानकारी दिए । एकीकृत समाजवादीको अपानिले विवाद निम्त्याएको तियो । दुई केन्द्रीय सदस्यले पार्टी छाडेको घाेषणाा पनि गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports