linktrix Long Ad
Salt Trading Long Ad

क्यानडका लागि राजदूतमा सिफारिस भएका पौडेलको संसदीय सुनुवाइ सुरू

715
shares

क्यानडाका लागि आवासीय राजदूत एवम् क्यूबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको निम्ति गैर आवासीय राजदूतमा सिफारिस हुनु भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाई समितिको आजको बैठकले सूचना जारी भएको मितिले १० दिनको समयावधिभित्र उजुरी माग गर्ने निर्णय गरेको छ । समितिले सर्वसाधारणलाई उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णयसमेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports