linktrix Long Ad
Salt Trading Long Ad

एमालेको चियापान सुरू, मेन्यूमा चिया, निम्की, लड्डु ,केरा, र भेज कक्टेल

650
shares

काठमाडौं । नेकपा (एमाले) ले हिन्दुको महानचाड बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजना गरेको चियापन सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२:३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २:३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

चियापानको व्यवस्थापन बानेश्वर अर्पण बैंक्वेटले गरेको छ । चियापानको मेन्यूमा निम्की, लड्डु, केरा, चिया र भेज कट्लेट राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports