नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीलाई बुझाइयो पदाधिकारी र सदस्यहरुको सम्भावित नामावली

897
shares

 

चितवन । नेकपा (एमाले)को दसौं महाधिवेशनबाट नयाँ सर्वसम्मत नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न चार नेतालाई जिम्मा दिएका थिए ।

विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङलाई ओलीले सहमतिको खाका बनाउन भनेका थिए । अध्यक्षले अधिकार दिएअनुसार आफूहरूले त्यहीअनुसारको खाका बनाएर ओलीलाई बुझाएको एक नेताले वताएका छन् ।

उनले भने हामीले हाम्रोतर्फबाट खाका बनाएर पठाएका छौं, अब त्यसमा अध्यक्षले के गर्नुहुन्छ ?’ उनले भने,उनीहरूले ओली बसेको होटलमै बसेर सहमतिको खाकाबारे छलफल गरेका र छलफलमा भएको निष्कर्षलाई अध्यक्ष ओलीलाई वुझाएको बताएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports