विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘चाइनाको रेल’ को भिडियो सार्वजनिक

845
shares

काठमाडौं– दोश्रो ‘नेपाली तारा’ सन्तोष लामाको स्वर रहेको गीत ‘चाइनाको रेल’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।

गीतमा हाँस्य कलाकार क्षेत्री, गायिका इन्दिरा जोशी, मुस्कान रानी, सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ ।

सन्देशजङ्ग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायाँकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई सन्दिप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् ।

यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ५० हजार नगद पुरस्कारको समेत घोषणा गरिएको छ । यस्तै,नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार नगदको समेत घोषणा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage

below entertainmnet insurance
napali patro below sports