नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धितोपत्र बोर्डको अध्यक्ष लागि बोलाईयो तिन जनालाई

780
shares

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनालाई अन्तरवार्तामा बोलाइएको छ ।

बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस समितिले संक्षिप्त सूचीमा समावेश भएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई अन्तरवार्ताका साथसाथै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लागि समेत बोलाइएको छ ।

यस्तो प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते अर्थ मन्त्रालयमा हुने समितिले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports