विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजारमै महँगो युनिलिभर नेपालले गर्यो लाभाशंको घोषणा

689
shares

काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको १८५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष सम्मको सञ्चित नाफाबाट प्रतिकित्ता १,७१४ रुपैयाँ लाभांश घोषणा गरेको हो ।

साथै कम्पनीले २८ असोजका लागि बुक क्लोजको मिति तय गरेको छ । २७ असोजसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले लाभांश पाउने छन् ।बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५०,३९८ रुपैयाँ ९० पैसा छ । यो कम्पनी नेपालको बजारमा सबैभन्दा महँगो हो । कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports