सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजतन्त्र पक्षधर समूहको नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन

598
shares

काठमाडौँ । राजतन्त्र पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।

शनिबार राजतन्त्र पक्षधर समूह समाखुसीबाट बाइक र्‍याली सहित नारायणहिटी दरबार आएका हुन् । आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् ।पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports