सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा ४९ जना घाइते

637
shares

बुटवल । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा ४९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुई समूहबिच भएको झडपमा घाइते भएका अस्पताल ४९ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटनामा गम्भीर रहेका घाइते १ जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार झडपका क्रममा सुधार केन्द्रभित्र आगजनीसमेत गरिएको छ । बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचर आगजनीमा गरेको थिए । घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports